नेरुडे लघुवित्त वित्तीयको सञ्चालकमा सुरेन्द्रराज भट्टराई निर्वाचित लगानी न्यूज १३ फाल्गुन २०८०, आईतवार ०८:३९फेब्रुअरी 25, 2024 काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाको सञ्चालक पदमा सुरेन्द्रराज भट्टराई निर्वाचित भएका छन् । उक्त कम्पनीको फागुन ११ गते शुक्रबार सम्पन्न साधारणसभाको निर्णयअनुसार सञ्चालक पदमा सुरेन्द्रराज भट्टराई नियुक्त भएका हुन् ।
नेप्सेमा नयाँ बेञ्चमार्क सूचकाङ्क ल्याउने तयारी, कात्तिक १५ सम्म सुझाव माग, फ्री-फ्लोट फ्याक्टर लागू गरिने (पूर्णपाठ)
दोस्रो बजार सञ्चालन लगायत ३० भन्दा बढी विषयमा नियामकीय अधिकार प्रयोग गरी बजार सुधारमा लाग्छौ: अध्यक्ष भट्ट
धितोपत्र बजारमा संस्थागत लगानीकर्ता प्रवेश विस्तार गर्न नयाँ नीति सार्वजनिक, के–के छन् व्यवस्था ? (पूर्णपाठ)
दसैँ मनाउनुहोस्, खानपान र रमाइलोमा ध्यान दिँदा मुटु जोगाउन के गर्ने ? वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लम्साल
प्रतिक्रिया दिनुहोस्