काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
सार्वजनिक गरेको छ । बैकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ४५
पैसा र बिक्रीदर १३३ रुपैयाँ ०५ पैसा कायम छ । साथै यूरोपियन यूरो एकको खरिदर १४२
रुपैयाँ ९८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ६३ पैसा कायम भएको छ ।
स्ट्रलिङ एकको खरिददर १६६ रुपैयाँ ७७ पैसा छ भने बिक्रीदर १६७ रुपैयाँ ५२ पैसा छ ।
साथै स्वीस फ्रयाङ्क एकको खरिददर १५० रुपैयाँ १८ पैसा र बिक्रीदर १५० रुपैयाँ ८६
पैसा छ ।
८७ रुपैयाँ २० पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदर ९८ रुपैयाँ २१ पैसा र
बिक्रीदर ९८ रुपैयाँ ६५ पैसा कायम छ । साथै सिंगापुर डलर एकको खरिददर ९८ रुपैयाँ
४९ पैसा र बिक्रीदर ९८ रुपैयाँ ९४ पैसा कायम छ ।
८ रुपैयाँ ८२ पैसा र बिक्रीदर ८ रुपैयाँ ८६ पैसा, चाइनिज युआन एकको खरिददर १८
रुपैयाँ ४१ पैसा र बिक्रीदर १८ रुपैयाँ ४९ पैसा, साउदी रियालको खरिददर ३५ रुपैयाँ
३२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ४८ पैसा कायम छ ।
एकको खरिदर ३६ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४८ पैसा छ भने थाइ भाटको
एकको खरिददर ३ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३ रुपैयाँ ६९ पैसा कायम छ ।
यूएई दिराम एकको खरिददर
३६ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३६ रुपैयाँ २२ पैसा, मलेसियन रिङगेट एकको खरिददर २७
रुपैयाँ ६१ पैसा र बिक्रीदर २७ रुपैयाँ ७३ पैसा, दक्षिण कोरियन वन एक सयको खरिददर
९ रुपैयाँ ९२ पैसा र बिक्रीदर ९ रुपैयाँ ९७ पैसा छ । स्वीडिस क्रोनर एकको खरिददर
१२ रुपैयाँ ७४ पैसा र बिक्रीदर १२ रुपैयाँ ८० पैसा कायम छ ।
डेनिर क्रोनर एकको खरिददर १९ रुपैयाँ १८ पैसा र बिक्रीदर १९ रुपैयाँ २७ पैसा,
हङकङ डलर एकको
खरिददर १६ रुपैयाँ ९४ पैसा र बिक्रीदर १७ रुपैयाँ ०१ पैसा कायम छ । कुवेती दिनारको एकको खरिदलर ४३० रुपैयाँ २६
पैसा र बिक्रीदर ४३२ रुपैयाँ २१ पैसा तथा
बहराइन दिनार एकको खरिददर ३५१ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ९४ पैसा
कायम छ ।
प्रतिक्रिया दिनुहोस्