Skip to content
Prabhu

शिखर इन्स्योरेन्सले यसपाली लाभांश वितरण नगर्ने

 

काठमाडौं ।  शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश वितरण नगर्ने घोषणा गरेको छ । 

उक्त कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति ३३२ औं बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । यस कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा भने १६.८४ प्रतिशत लाभांश वितरण गरेको थियो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal