काठमाडौं । नेपाल टेलिकमको २० औं वार्षिकोत्सवमा लगानीकर्ता टेलिकममा झुम्मिएका छन् ।
टेलिकमको सेयर मूल्य सोमबार १० प्रतिशतले बढेको छ ।
सोमबार नेप्सेमा टेलिकम सहित अन्य ३ वटा कम्पनीको मूल्य सर्किट ब्रेक लागेर बढ्यो ।
नेप्से परिसूचक सोमबार १४.५७ अंकले बढेको छ । कारोबार रकम भने अघिल्लो दिनको भन्दा घटेको छ । दुई अर्ब ४३ करोड रुपैयाँको नेप्सेमा कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्