Skip to content

छालाजुत्ता कारखानाको जग्गा हडपेको आरोपमा अरूण चौधरी पक्राउ

अर्घाखाँची सिमेन्ट
Hyundai

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले व्यापारी अरूण चौधरीलाई पक्राउ गरेको छ।

सिआइबीले चौधरीलाई बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हडपेको आरोपमा बिहीबार दिउँसो निवासबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ । बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा ठगी गरेको आरोप चौधरीमाथि छ। 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्