काठमाडौं । एनएलजी इन्सुरेन्स कम्पनी लिमिटेडले ५.७८ प्रतिशत लाभांश दिने भएको छ ।
कम्पनीको आज आइतबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई ५.५० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ०.२८ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
करेन्टका मालिक चुन्नु पौडेल र कमल मालपानीको बयानको आधारमा बिष्णु पौडेल पक्राउ
धितोपत्र बोर्डको अध्यक्षमा गोपालप्रसाद भट्ट नियुक्त
नेपाल रिइन्स्योरेन्स डुबाउन सीईओ थापाको भट्ट र अग्रवालसँग साँठगाँठ
बैंक तथा वित्तीय संस्थाका सीईओको तलब, सेवा सुविधामा राष्ट्र बैंकको लगाम, तोकियो सुविधा, सञ्चालक जिम्मेवार हुने (पूर्णपाठ)
प्रतिक्रिया दिनुहोस्