Skip to content

महालक्ष्मी विकास बैंकमा कामू सीईओको जिम्मा दिपेश लम्साललाई

nabil bank

काठमाडौं । महालक्ष्मी विकास बैंकले कामू प्रमुख कार्यकारी अधिकृतको जिम्मा दिपेश लम्साललाई दिएको छ । 

बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले पदबाट राजीनामा दिएपछि अर्को व्यवस्था नहुदाँसम्म बैंकमा कार्यरत बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत लम्साललाई कामू सीईओ दिने निर्णय गरेको हो । 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime