Skip to content

सुन–चाँदीको मूल्य बढ्यो

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुन–चाँदी दुवैको मूल्य बढेको छ । आज सुन प्रतितोला १ हजार ७०० रुपैयाँ र चाँदी तोलामा ११५ रुपैयाँले बढेको हो ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबारको बजारमा सुन प्रतितोला २ लाख ८८ हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यसैगरी, आज चाँदी प्रतितोला ४ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहिबारको बजारमा चाँदी प्रतितोला चाँदी प्रतितोला ४ हजार ३५ रुपैयाँमा कारोबार भएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima