Skip to content
Prabhu

पुसको अन्तिम दिन, नेप्सेमा सूचीकृत तीन दर्जन संस्थाको साधारणसभा

काठमाडौं । आज पुस २९ गते आर्थिक वर्षको ६ महिना पुरा हुने दिन । 

कम्पनीहरुले आर्थिक वर्ष सकिएको ६ महिनाभित्र साधारणसभा गर्नुपर्ने व्यवस्था छ । सो अनुसार पुस मसान्तलाई साधारणसभा दिवस भन्दा पनि हुन्छ । 

आइतबार मात्र नेप्सेमा सूचीकृत कम्पनीका तीन दर्जन संस्थाको वार्षिक साधारणसभा हुन लागेको छ । 

विगतका वर्षमा पनि पुस मसान्तमा साधारणसभा हुने गरेको थियो । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal