Skip to content
Prabhu

बिगमार्टको उपहार योजना, बम्पर पुरस्कारमा कार पाइने

nabil

काठमाडौं । बिगमार्टले जाडो मौसमलाई मध्यनजर गर्दै आफ्ना आदरणीय ग्राहक महानुभावहरूका लागि बिगमार्ट कार उपहार उत्सव लिएर आएको छ । 

यस उत्सव  अन्तर्गत  बिगमार्टमा किनमेल गर्ने ग्राहकले माघ १ देखि फागुन १५ सम्म उपहार योजनामा सहभागिता जनाउन सक्नेछन् ।

जसमा एकजना भाग्यशाली ग्राहकले टाटाको टिगोर कार,एकजनाले यामाको स्कुटर तथा स्मार्टफोन लगायतका उपहार जित्न सकिने बिगमार्टले जनाएको छ । 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal