Skip to content
Prabhu

हिमालयन एभरेष्टले १५ प्रतिशत लाभांश दिने

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने भएको छ । 

इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ८.६३ प्रतिशत बोनस सेयर तथा ६.३७ प्रतिशत नगद लाभांश कर सहित दिन लागेको हो । 

अहिले हिमालयन एभरेष्टको चुक्ता पुँजी दुई अर्ब ३० करोड रुपैयाँ रहेको छ । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal