Skip to content

रिलायबल नेपाल लाइफले १६ प्रतिशत बोनस सेयर दिने

nabil bank

काठमाडौं । रिलायवल नेपाल लाइफ इन्स्योरेन्सले सेयरधनीलाई १६ प्रतिशत बोनस दिने भएको छ । 

इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले अहिले कायम रहेको चार अर्ब रुपैयाँको चुक्ता पुँजीमा १६ प्रतिशतले हुन आउने ६४ करोड रुपैयाँको बोनस सेयर दिन दिन लागेको हो ।

 कर प्रयोजनका लागि ०.८४ प्रतिशत नगद लाभांश कम्पनीले दिन लागेको छ । 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime