Skip to content

प्रभु इन्स्योरेन्सको सीईओमा सञ्चित बज्राचार्यको कार्यकाल थप

nabil bank

काठमाडौं । प्रभु इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत ९सीईओ०मा सन्‍चित बज्राचार्यको कार्यकाल थप भएको छ । 

इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले एक कार्यकालको लागि बज्राचार्यको कार्यकाल थप गर्ने निर्णय गरेको हो । 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime