Skip to content
Prabhu

नारायणी डेभलपमेन्ट बैंकले हकप्रद सेयर निष्कासन गर्न अनुमति

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको छ । 

बैंकले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको हो । बैंकले २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद सेयर निष्कासन गर्ने छ । 

हाल नारायणीको चुक्ता पुँजी २६ करोड २४ लाख ६७ हजार ७००  रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि यसबैंकको चुक्ता पुँजी ५२ करोड ४९ लाख ३५ हजार २०० रुपैयाँ पुग्नेछ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal