Skip to content

आशा लघुवित्त वित्तीय संस्थाको आईपिओ आज १८ गते बाट , न्युनतम १० कित्ता आवेदन दिन सकिने

nabil bank



लगानीन्युज/काठमान्डौ:आशा लघुवित्त वित्तीय संस्थाले माघ १८ गतेदेखि आईपिओ निष्काशन गरेको छ । एक सय रुपैयाँ अंकित मुल्यमा लघुवित्तले निष्काशन गर्ने ६ लाख ७४ हजार कित्ताआईपिओ मध्ये सर्वसाधारणलाई ६ लाख २९ हजार ९३० कित्ता आईपिओ निष्काशन गर्न लागेको हो । लघुवित्तको आईपिओमा न्युनतम १० कित्ता देखि ३ हजार ३७० कित्तासम्म आवेदन गर्न सकिनेछ । माघ २२ गते सम्म आवेदन दिनु पर्ने छ। 

आईपिओमा आबेदन दिन धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था वा मेरो शेयर एक बाट आबेदन दिन सक्नेछन।यस आईपिओलाई केयर रेटिङ्ग नेपालले ‘केयर एनपि आइपिओ ग्रेड ४’ दिएको हुनाले कम्पनीको वित्तीय अवस्था औषत भन्दा कमजोर रहेको जनाउँछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi