Skip to content

प्रभु बैंकले गर्यो मिश्रित लाभांस प्रस्ताव ; ५ % बोनस र ५ दशमलव २६३ % नगद



लगानीन्युज/काठमाडौँ : प्रभु बैंकको संचालक समितिको बैठकले लाभास प्रस्ताव गरेको छ। ५ प्रतिशत बोनस शेयर र ५ दशमलव २६३ प्रतिशत नगद लाभांस दिने निर्णय संचालक समितिले गरेको छ।

प्रस्तावित लाभास नेपाल रास्ट्र बैंक बाट स्वीकृतिको भई साधारण सभा बाट पारित भए पछी लागु हुने गरि बितरण गर्ने निर्णय भएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi