Skip to content

नाडेप लघुवित्तले ,३० प्रतिशत बोनस शेयर र कर प्रयोजनाका लागि नगद लाभास दिने

nabil bank

लगानीन्युज/काठमाडौँ :नाडेप लघुवित्तको ८७ औ संचालक समितिको बैठकले आर्थिक वर्ष ७४/७५ को लाभास प्रस्ताव गरेको छ। ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनाका लागि नगद लाभास दिने निर्णय संचालक समितिले गरेको छ।

प्रस्तावित लाभास नेपाल रास्ट्र बैंक बाट स्वीकृतिको भई साधारण सभा बाट पारित भए पछी लागु हुने गरि बितरण गर्ने निर्णय भएको छ। कम्पनीले १६ करोड पुँजीमा सो लाभास प्रस्ताव गरको हो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi