लगानीन्युज/काठमाडौँ : आइएमई जनरल इन्स्योरेन्सको शेयर मूल्य समायोजन भएको छ। नेपाल स्टक एक्सचेञ्ज नेप्सेले कम्पनीको ८० प्रतिशत हकप्रदको लागि मूल्य समायोजन गरेको हो। कम्पनीको समायोजित मूल्य ४२३ रुपैया ३३ पैसा रहेको छ।
कम्पनीको चक्ता पूँजी ५४ करोड रुपैयाँ छ । हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ९७ करोड रुपैयाँ पुग्ने छ ।
सम्बन्धित् समाचार
अख्तियारमा उजुरी दिने बढे,जिल्लामा चालु आर्थिक वर्षमा मात्रै ५५ उजुरी
गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दिए राजीनामा
सम्बन्धविच्छेदका घटनामा कमी आएन
रुकुमपश्चिममा कोरोनाविरुद्धको ‘बुष्टर डोज’खोप अभियान
लगानी स्कुल र सफल नेपाल इन्भेस्टमेन्टको आयोजनामा बुटवलमा एक दिने शेयर तालिम सम्पन्न
रिलाइन्स फाइनान्सद्वारा लाभांस घोषणा
प्रतिक्रिया दिनुहोस्