Skip to content

निर्धन उत्थानको बुक क्लोज मिति तय

nabil bank

लगानीन्युज/काठमान्डौ : निर्धन  उत्थान  वित्तिय सस्थाले आफ्नो वार्षिक साधारण सभा यही मंसिर २५ गते गर्ने भएको छ। माईक्रोफाईनान्सले साधारण सभामा २२ दशमलव ११  प्रतिशत नगद लाभांस  र २० प्रतिशत बोनस शेयरको प्रस्ताव लैजादै छ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले यही मंसिर ११  गते देखि बुक क्लोज मिति तय गरेको छ। मंसिर १० गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांस प्राप्त गर्ने छन्।

कम्पनीको हाल पुँजी १ अर्ब रहेको छ। बोनस शेयर पश्चात कम्पनीको  पुँजी १ अर्ब २० करोड पुग्ने छ।  

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi