लगानीन्युज/काठमान्डौ: एभेरेस्ट बैंकले हाल बैंकको कायम चुक्ता पुंजी ८ अर्ब २ करोडको २० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको बिहिबार बसेको संचालक समितिको बैठकले २० प्रतिशत नगद लाभांश दिने प्रस्ताब गरेको छ । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गर्नु पर्ने छ ।
सम्बन्धित् समाचार
अख्तियारमा उजुरी दिने बढे,जिल्लामा चालु आर्थिक वर्षमा मात्रै ५५ उजुरी
गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दिए राजीनामा
सम्बन्धविच्छेदका घटनामा कमी आएन
रुकुमपश्चिममा कोरोनाविरुद्धको ‘बुष्टर डोज’खोप अभियान
लगानी स्कुल र सफल नेपाल इन्भेस्टमेन्टको आयोजनामा बुटवलमा एक दिने शेयर तालिम सम्पन्न
रिलाइन्स फाइनान्सद्वारा लाभांस घोषणा
प्रतिक्रिया दिनुहोस्