Skip to content

छ्याङदी हाइड्रोपावरको वार्षिक साधारण सभा कात्तिक २९ गते; लाभांस छैन

nabil bank

लगानीन्युज/काठमान्डौ: छ्याङदी हाइड्रोपावरले यही कार्तिक २९  गते चौथो र पाँचौं वार्षिक साधारण सभा गर्ने भएको छ। साधारण सभा गर्न कात्तिक १५ गते बुक क्लोज गर्ने भएको छ । कार्तिक १४ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन पाउने छन्।



Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime