Skip to content

भार्गव विकास बैंकको बोनस सुरक्षित गर्ने आज अन्तिम दिन

nabil bank

लगानीन्युज/काठमान्डौ: बैंकले असोज २७ मा साधारण सभा बोलाएको छ । साधारण सभा प्रयोजनाका लागि कम्पनीले असोज १९ गते देखि बुक क्लोज गर्दैछ। असोज १८ गते बिहीबारसम्म कायम सेयरधनीले बोनस पाउनेछन् ।
साधारणसभामा बैंकले ५ दशमलव ५५ प्रतिशत  बोनस सेयर र कर प्रयोजनाका लागि ० दशमलव २९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव लैजानेछ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi