Skip to content

आज सम्म कुन कुन कम्पनीले कति गरे लाभास प्रस्ताव ?

nabil bank

लगानीन्युज/काठमान्डौ : आर्थिक वर्षको समाप्ति संगै नेप्सेमा सुचिकृत कम्पनीहरुले लाभास प्रस्ताव गर्ने क्रम बढ्दै छ।  शुक्रबार सम्म १४ वटा कम्पनीहरुले लाभास प्रस्ताव गरेकोमा ङादी ग्रुप पावर र  सिद्धार्थ इक्वीटी ओरियन्टेड स्किमले दिने लाभासको लागि भने बुक क्लोज भैसकको अवस्था छ। अब सो कम्पनीको  शेयर र इकाई खरिद गर्ने लगानीकर्ताले भने उक्त कम्पनीले दिने प्रतिफल प्राप्त गर्ने छैनन्।

एनआईबिएल समृद्धि फन्ड १को बुक क्लोज मिति तय भएको छ। १२ प्रतिशत  नगद लाभास दिने यस फन्डले भाद्र  २२ गते बुक क्लोज मिति तोकेको छ।  भाद्र २१ गते सम्म कायम ईकाई धनीले  १२ प्रतिशत नगद लाभास प्राप्त गर्ने छन्।  अरु कम्पनीहरुले भने बुक क्लोज मिति तोकेको अवस्था छैन।
लाभास प्रस्ताव गर्ने मध्य LICN ( लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालले ) भने बल्ल अहिले आर्थिक वर्ष ७३/७४ को लाभास प्रस्ताव गरेको छ।  
हेरौ प्रस्तावित लाभास :
(स्पस्ट हेर्न तलको तस्वीरमा क्लिक गर्नु होला।  )
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi