लगानीन्युज/काठमान्डौ:आर्थिक वर्ष ७४/७५ को तथ्यांकको आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटेको छ। आर्थिक वर्ष ७३/७४ मा ३ लाख ९८ हजार नेपाली वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा कार्यरत थिए भने आर्थिक वर्ष ७४/७५ मा यो संख्या १० दशमलव १ प्रतिशतले घटेर ३ लाख ५८ हजार पुगेको छ।
वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटेपनि विप्रेषण आप्रवाह (रेमिट्यान्स ) भने वृद्धि भएको छ। आर्थिक वर्ष ७४/७५ मा नेपालमा विप्रेषण आप्रवाह ८ दशमलव ६ प्रतिशतले वृद्धि भएर ७५५ अर्ब ६ करोड पुगेको छ।
लोकप्रिय
डीडीसीमा १२ करोड बढी घोटाला: बिराटनगर दुग्ध वितरण आयोजना प्रमुख शर्मा पक्राउ
सिड्नीमा नेपाली समुदायसँग तिहार मनाउँदै अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानिज (तस्विरहरु)
लक्ष्मीपूजामा विद्युतको उच्च माग १ हजार ८१३ मेगावाट, ५८७ मेगावाट निर्यात
लक्ष्मीपूजाका दिन विद्युतको अधिकतम माग करिब १७ सय मेगावाट हुने अनुमान, प्रभावित हुन नदिन प्राधिकरणको विशेष तयारी










प्रतिक्रिया दिनुहोस्