लगानीन्युज/काठमाडौँ :
आज नेप्से परिसूचक २८ दशमलव ७३ अंक वृद्धि भएर १२०९ दशमलव ७१ को विन्दुमा पुगेको छ। आज ३६ करोड १ लाख बराबरको शेयर खरिद बिक्री भयो।
आज १:३० सम्म बजार स्थिरभएपनि अन्तिम समयमा बजारले राम्रो गति लिएको थियो।
आज सबै उपसुचकमा वृद्धि देखियो। सबै भद्ना धेरै निर्जीवन बीमामा वृद्धि देखियो। निर्जीवन बीमाको परिसुचक ३ दशमलव ५६ प्रतिशतले वृद्धि भयो।
आज सबै भन्दा धेरै नबिल बैंकको शेयर किनबेच भयो। नबिल बैंकको १ करोड ६३ लाख बराबरको शेयर किनबेच भयो।
आज स्वरोजगार लघुवित्तको शेयर सबै भन्दा धेरै ९ दशमलव ६६ प्रतिशतले बढ्यो भने आजै २५ प्रतिशत नगद लाभास प्रस्ताव गरेको वोमी माईक्रोफाईनान्स १० प्रतिशतले घट्यो।
हेरौ आज धेरै कमाउने १० कम्पनी :
हेरौ आज धेरै गुमाउने १० कम्पनी :
हेरौ आज धेरै कारोवार भएका १० कम्पनी :
प्रतिक्रिया दिनुहोस्