लगानीन्युज/काठमाडौँ: पञ्चकन्या माई हाइड्रोपावर प्राथमिक शेयर शुक्रबार बाँडफाँड भएको छ । १ लाख १ सय जनाले गोलाप्रथाबाट १० कित्ताका दरले शेयर हात पारेका छन् ।
रितिपूर्वक आवेदन दिनेको संख्या १ लाख ४६ हजार थियो ।
पञ्चकन्याको आईपिओ नतिजा लगानीन्युजमा हेर्न सकिने छ । यस पल्ट लगानीन्युजले नाम बाटपनि नतिजा हेर्न सकिने छ । आफ्नो नाम वा BOID बाट आईपिओ नतिजा हेर्न सकिने छ ।
रिजल्ट हेर्न यहाँ क्लिक गर्नुस
लोकप्रिय
ऋण तिर्न दीपक मलहोत्राले जग्गा बेचे, १२५ करोडमा जग्गा किन्ने गोतामे को हुन् ?
व्यापार घट्दै गएपछि घरजग्गा व्यवसायी भेषराज लोहनीले २८ करोडमा बेचे थापाथलीको कर्पोरेट अफिस
करिब ५० अर्बको आइपिओ पाइप लाइनमा, सार्वजनिक लेखा समितिको निर्देशनका कारण स्वीकृति दिन नमिल्ने
खस्कँदो व्यापार : नेपाल टेलिकमद्वारा १५ वर्षपछि सबैभन्दा कम लाभांश घोषणा
प्रतिक्रिया दिनुहोस्