‘नक्कली डिभोर्स’ले पनि जोगिएन इच्छाराजको सम्पत्ति, ३ अर्ब सरकारलाई तिर्नुपर्ने
काठमाडौं । कुनैबेला सम्पत्ति जोगाउन सँगै बस्ने श्रीमतिसँग नक्कली डिभोर्स गरेका इच्छाराज तामाङ सम्पत्ति जोगाउन असफल[...]
‘नक्कली डिभोर्स’ले पनि जोगिएन इच्छाराजको सम्पत्ति, ३ अर्ब सरकारलाई तिर्नुपर्ने
काठमाडौं । कुनैबेला सम्पत्ति जोगाउन सँगै बस्ने श्रीमतिसँग नक्कली डिभोर्स गरेका इच्छाराज तामाङ सम्पत्ति जोगाउन असफल[...]
सुन र चाँदी दुवैको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको छ भने चाँदीको २० रुपैयाँले घटेको[...]
बिष्णु पौडेलको नीतिमा अरुण चौधरी, जग्गा फिर्ता गर्न तयार भएको बयान
काठमाडौं । बालुवाटार जग्गा प्रकरणमा जोडिएका एमाले उपाध्यक्ष बिष्णु पौडेलले जस्तै व्यवसायी अरुण चौधरीले सरकारलाई जग्गा[...]
भाई अरुण पक्राउपछि बिनोद चौधरीले संसदीय दलको बैठकमा पोखे असन्तुष्टी
काठमाडौँ । सिजी होल्डिङ्सका अध्यक्ष एवम् प्रबन्ध निर्देशक समेत रहेका सहोदर भाई अरुण चौधरी पक्राउपछि नेपाली कांग्रेसका सांसद विनोद चौधरीले असन्तुष्टी व्यक्त गरा छन् । नेपालका एक मात्र डलर अर्बपति चौधरीले आज पार्टीको संसदीय दलको बैठकमा व्यवयासीलाई पक्राउ गरेर सरकारलेप्रतिशोधपूर्ण व्यवहार गरेको आरोप लगाए । सरकारी स्वामित्वको बाँसबारी छालाजुत्ता कारखानाको जग्गा जालसाजी गरेर हत्याएको आरोपमा प्रहरीले बिहीबार अरुण चौधरीलाई पक्राउ गरेको थियो । बैठकमा चौधरीले विसं २०४६ सालमा बोलपत्रमार्फत् छनोट भई जग्गा खदिर गरेको बताएका थिए । “अरुण चौधरी मेरो भाइ मात्रै होइनन्, एक सफल उद्यमी रव्यवसायी पनि हुन् । बाँसबारीको जग्गा नियमपूर्वक नै खरिद भएको हो ।”चौधरीले सरकारले उद्योगी व्यवसायीलाई अपमानित ढंगले पक्राउ गरेको समेत जिकिर गरेका थिए । चौधरी पक्राउले समग्र उद्योग व्यवसायमा आतंक फैलिएकोर हतोत्साही बनाउने काम भएको उल्लेख गरेका थिए ।
अरुण चौधरीले सरकारीबाट आफ्नो नाममा ल्याएको जग्गाको मूल्य डेढ अर्ब
काठमाडौं । नेपाल प्रहरीले सरकारी जग्गा नियम विपरित व्यक्तिको बनाउने सबैलाई अनुसन्धानको दायरामा ल्याउने जनाएको छ[...]
सुनको मूल्य ३ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार?
काठमाडौं । शुक्रबार सुन प्रतितोला ३ सय रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार[...]
यती एअरलाइन्सले थप्यो दुईवटा विमान
काठमाडौँ । वायुसेवा कम्पनी यती एअरलाइन्सले आफ्नो सेवा बिस्तारका क्रममा दुईवटा एटिआर ७२–५०० विमान थप गरेको[...]
अदालतबाट दोषी प्रमाणित नहुँदै व्यवसायीलाई अपराधी बनाउने कामभयोः बिष्णु अग्रवाल
काठमाडौं । नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष बिष्णु अग्रवालले अदालतले दोषी ठहर नगर्दै व्यवसायीलाई भिलेन बनाउने[...]
चौधरी पक्राउ प्रकरणले लगानी सम्मेलन अघि लगानीकर्तामा नकारात्मक सन्देश गयो : महासंघ
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले उद्योगी व्यवसायी अरुण चौधरीलाई प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको[...]
निजी क्षेत्रलाई त्रसित बनाउने गरी धरपकडशैलीमा चौधरीलाई पक्राउ गरियो : परिसंघ
काठमाडौँ । उद्योगी व्यवसायी अरुण चौधरीलाई पक्राउ गरिएको प्रति नेपाल उद्योग परिसंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको[...]
अरुण चौधरीलाई निजी क्षेत्रको साथ, परिसंघ पत्रकार सम्मेलन गर्दै
काठमाडौं । व्यवसायी अरुण चौधरी पक्राउको विरोधमा निजी क्षेत्रले साथ दिने भएको छ । निजी क्षेत्रका प्रमुख[...]
गलत सल्लाहकारको भर पर्दा भाटभटेनीका मीनबहादुर गुरुङलाई १ अर्बको आर्थिक क्षति
काठमाडौं । नेपालमा डिपार्टमेन्ट स्टोरको संस्कृति सुरु गर्ने मीनबहादुर गलत सल्लाहकारको भर भर्दा १ अर्बभन्दा बढीको[...]