Skip to content

कार्यप्रगति देखिने गरी ठूला आयोजनालाई अगाडि बढाउनुपर्छः ऊर्जामन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले कार्यप्रगति देखिने गरी ठूला विद्युत् र सिँचाइका ठूला[...]

काठमाडौं तराई र मधेस द्रुतमार्ग आयोजनाः ४३ प्रतिशत काम सम्पन्न

काठमाडौं । रक्षामन्त्री मानवीर राईले स्थानीयवासीको भावनाअनुसार काठमाडौं तराई÷मधेस द्रुतमार्ग आयोजनाअन्तर्गत खोकना क्षेत्रको जग्गा प्राप्तिमा प्रक्रियाअघि[...]

ऊर्जामन्त्री खड्का र एमसिसीका सहायक उपाध्यक्ष विङ्गल बीच भेट, सरकारसँग यस्ता छन् विङ्गलका अपेक्षा

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसिसी०का[...]

विद्युत् उत्पादनको क्षमता हेरेर प्रसारणलाइन निर्माणमा लाग्नुपर्छ : ऊर्जामन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विद्युत् उत्पादनको क्षमता हेरेर प्रसारणलाइन निर्माणमा लाग्नुपर्ने बताएका[...]

म्याग्दीको डाँडाखेत सबस्टेसनको पूर्वाधार निर्माण सकियो

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ डाँडाखेतमा विद्युत् सबस्टेसनको पूर्वाधार निर्माण सकिएको छ । नेपाल विद्युत् प्राधिकरणद्वारा[...]