बालेन सरकारलाई तीनमहलेसहित हानको १ दर्जन सुझावः होटललाई उद्योगसरह मान्यता र भारतबाट आउने पर्यटकको गणना गर्नु पर्ने
काठमाडौं । होटल संघ नेपाल ९हान० ले सरकारलाई पर्यटन क्षेत्रको विकास र विस्तारका लागि तीनमहलेसहित १२[...]
बालेन सरकारलाई तीनमहलेसहित हानको १ दर्जन सुझावः होटललाई उद्योगसरह मान्यता र भारतबाट आउने पर्यटकको गणना गर्नु पर्ने
काठमाडौं । होटल संघ नेपाल ९हान० ले सरकारलाई पर्यटन क्षेत्रको विकास र विस्तारका लागि तीनमहलेसहित १२[...]
मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती
गण्डकी । बागलुङको गलकोट नगरपालिका-१ दुदिलाभाटीकी छममाया बुढाथोकीलाई नियमित स्वास्थ्य परीक्षणका लागि आइतबार पोखरास्थित मणिपाल शिक्षण[...]
सेयर बजारमा रोकिएन गिरावट, १९९ कम्पनीका लगानीकर्ताले गुमाए
काठमाडौं । सेयर बजारमा देखिएको गिरावट कायमै छ । बजार मापन गर्ने सूचक ९.६२ अंकले घटेर[...]
बालेन सरकारलाई इप्पानको तीन महलेसहित ८ सुझाव: वन र हदबन्दीको झन्झट हटाउँदै ५० वर्षको लाइसेन्स ग्यारेन्टी गर्नुपर्ने (पूर्णपाठसहित)
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) सरकारलाई आधा दर्जनभन्दा धेरै सुझाव दिएको छ ।[...]
किन सर्यो कांग्रेसको १५औँ महाधिवेशन ?
काठमाडौं । नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आगामी असोज १८ देखि काठमाडौंमा हुने भएको छ ।[...]
झोलुङ्गे पुल भत्किएपछि मनकामना क्षेत्रका डेढसय घरधुरीका बासिन्दालाई आवतजावतमा समस्या
गोरखा । पछिल्लो वर्षासँगैको बाढीले सिलिङटार र चेरेस जोड्ने झोलुङ्गे पुल क्षति भएपछि सहिद लखन गाउँपालिका[...]
३६ वर्षपछि झापा बुद्धशान्तिका २६ परिवार बने कानुनी रूपमा जग्गाधनी
काठमाडौं । जिल्ला भूमि समस्या समाधान समिति झापाले बुद्धशान्ती गाउँपालिका–४ का २६ अव्यवस्थित परिवारलाई जग्गाधनी पुर्जा[...]
चार दिनको भारी वर्षा, बाढी पहिरोमा परी २७ जनाको मृत्यु, ४ जना बेपत्ता र ८ घाइते
काठमाडौं । पछिल्लो भारी वर्षाका कारण देशभर ५४२ वटा विपद्का घटनामा परी २७ जनाको मृत्यु भएको[...]
थुनिएको मस्र्याङ्दी नदी खोल्ने कार्य सुरु: नदीले पुलमाथिबाट धार परिवर्तन, ठूला चट्टान फुटाउनुपर्ने
मनाङ । अविरल वर्षापछि गत आइतबार घट्टेखोलामा लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवाले थुनिएको मस्र्याङ्दी नदी खोल्न सुरु[...]
अविरल वर्षाका कारण अवरुद्ध बिपी राजमार्ग ४ दिनपछि खुल्यो
काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण बाढीपहिरोले चार दिनदेखि अवरुद्ध बनेको बिपी राजमार्ग सञ्चालनमा ल्याइएको छ ।[...]
उत्पादनको ७० प्रतिशत निर्यात नगरेका उद्योगलाई कारबाही गर्दै सरकार, पन्चकन्या एसएस एक्सपोर्टलाई कारबाहीको तयारी
काठमाडौं । विशेष आर्थिक मापदण्ड पूरा नगरेका उद्योगलाई कारबाही गरिने भएको छ । विशेष आर्थिक क्षेत्र[...]
परियोजना सञ्चालन नहुँदासम्म ग्रेस अवधिको ब्याज पुँजीकरण गर्न सकिने, यस्ता छन् राष्ट्र बैंकका सर्त
काठमाडौं । दीर्घकालीन प्रकृतिका परियोजनामा व्यवसाय सञ्चालन वा उत्पादनबाट नगद प्रवाह सुरु हुन समय लाग्ने भएकाले[...]