जनतालाई लोडसेडिङमा राखेर २४सै घण्टा विद्युत उपयोग गर्नेले महसुल नतिरे विद्युत चोरीमा कारवाही गर्ने वर्षमान पुनको घोषणा
काठमाडौं। नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वऊर्जा र अर्थमन्त्री वर्षमान पुन अनन्तले सर्वसाधारण जनतालाई १८ घण्टासम्म लोडसेडिङमा[...]