लगानीकर्तालाई राहत ,जोखिम भारलाई १५० प्रतिशत बाट घटाएर १०० प्रतिशतमा, प्राथमिक पुंजीको ४० प्रतिशतसम्म शेयर धितो कर्जा, अरु के के छन् त ?
सुनिल बराल /काठमान्डौ :केहि समय अगि मात्र गठित समितिले दिएका सुझावहरु बिस्तारै कार्यन्वयनको अगाडी बढेको कुरा[...]