Skip to content

हामी लगानीकर्ताले सिक्नु पर्ने पाठ

nabil bank

सन्तोष राज बजगाई 


.
सेयर बजार वास्तवमा भन्दा जुवा घर हुँदै होईन
यो एउटा लगानी
गर्ने क्षेत्र हो त्यसैले
यो क्षेत्रलाई कौडाको खाल जस्तो सोच्नु निकै गलत हुन्छ २१औ शताब्दीको
सेयर बजारमा अथाह ज्ञान चाहिन्छ त्यसैले बजार
बाट कमाउने कुरा भन्दा पहिले बजारलाई सिक्न तल्लिन हुनुहोस बजारको साईकल
,
कम्पनी छान्ने तरिका , बजारलाई असर पार्ने खबर हरु , आदि यी कुराको
ज्ञान बाट लगानी कर्ता उत्तानो परेर फस्ने सम्भावना धेरै कम हुन्छ
यस्ता कुराको ज्ञानले बजारमा छिर्न निस्कने समय
सिकाउछ , बलिया कम्पनी छान्न सिकाउछ हामी ६५००
को ब्ल्याक लेभल लगेर कसै बाट कुनै कम्पनीको भित्री सुचना लिन खोज्छौ तर ५०००१००००
का सेयर तालिम लग्न हामि हिच्किचाउछौ सर्वप्रथम ज्ञान
नै महत्त्वपूर्ण कुरो हो
.
हामी धेरै जसो लगानी कर्ता हरु एकै प्रकारका कम्पनीहरु धेरै किन्छौ धेरै जसो
लगानी कर्ता हरु पाेर्टफाेलियाे व्यवस्थापन तर्फ लाग्दैनौ तर सेयर
बजारमा यो एउटा गलत
रणनीति हो सेयर
बजारमा लगानी गरिसके पछि आफू सङ्ग विभिन्न क्षेत्रका सेयर हुनुपर्छ जसले गर्दा
कुनै एक क्षेत्रमा सामन्य
घटने वेभ सुरुभो भने त्यसले आफुलाई ठुलो असर गर्दैन पाेर्टफाेलियाे व्यवस्थापनले
रिस्क मिनिमाईजेसन गर्ने कार्य गर्छ
.
हामी मिडिया प्रती निकै विस्वास गर्छौ त्यो गल्ती कुरा हो मिडियाका कुरा
सबै सहि हुदैनन मिडियाका विभिन्न
स्वार्थ हुन्छ्न यो यहाँ
मात्र नभएर सन्सारका धेरै सेयर बजारको समस्या हो मिडियाबाट
वच्न सर्वप्रथम आफ्नो ज्ञान वृद्धि गर्नुहोस तपाईमा बजार
सम्बन्धि राम्रो ज्ञान भने तपाईं
मिडिया के सरकारका
केही वेक्त्तीको कुरालाई पनि विस्वास गर्नु हुन्न किनकी तपाईं कन्क्लुजनमा पुगेपछि तपाईलाई केहीले पनि फरक पार्दैन मिडियाले खेल्ने
भनेको त्यो बेला हो जब लगानी
कर्ता बजारका केहि तत्त्व सङ्ग अनविग्य छन आफुलाई
थाहा छैन मिडियाले भनेपछि पत्ताउन भन्ने
कुराले बजार लाई तल माथी लग्ने
काम गर्छ
.
सेयर बजारको उतारचढावको भविस्य हेर्ने आज सम्म कुनै
सफ्टवेयर बनेको पनि छैन आज सम्म
कुनै शुत्र नै बनेको
खाली हामिले विभिन्न तत्त्वको अध्यन बाट निस्कर्स निकाल्ने मात्र हो त्यसैले
यसले बजार १२०० पुग्छ उसले बजार
२३०० पुग्छ भन्यो भन्दै हल्ला फिजाउनेको पछी लागेर लगानी गर्दै नगरौ झन आजकाल
सामजिक सन्जालमा बजारलाई एकहरो तताउने एकहरो उत्तानो
बनाउने समूहनै लागेको त्यसता
समुहको पछी नलागौ एउटा कुरा
जानी राखौ यो कलि युगमा
अरुका लागि कसैले सल्लाह दिदैन बजार वृद्धि
हुन्छ भन्नेको बेच्ने दाउ हुन्छ बजार घटछ
भन्नेको किन्ने दाउ
.
एकपटक बजार प्रवेश गरेपछि बजारको नशामा धेरै जना फस्छ्न बैंक खाता
,सहकारीको लोन , श्रीमतीका गहना , घर जग्गा समेतको
पैसा बजारमा लगानी गर्न्र लगानीकर्ताको संख्या पनि धेरै यो
एकदम गलत रणनीति हो हामीले
लगानी गर्नु भन्दा अघि बजार सधै वृद्धि हुन बनेको चिज होइन भनेर बुझ्नु पर्छ बजारले साथ
नदिएको अवस्थामा हामी घर घाट
को हुन्छौ बजारमा आफ्नो
रिस्क बहन गर्न सकिने समप्त्तीमात्र लगानी गर्नु पर्छ सेयर बजार
अलिकता रिस्की क्षेत्रनै हो
.
हामी investor बन्न सकेउ trader आफ्नो लगानी
कति समयको लागि भनेर हामी स्पष्ट छैनौ तर आफुले
लगानी गरिसकेपछि यो सेयर यती
वर्षसम्मको लागि भनेर रणनीति बनाउनु पर्छ

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life