लगानीन्युज/काठमाडौँ: नेपाल हाइड्रो डेभलोपर, साना किसान विकास लघुवित्त वित्तीय संस्था र मेगा बैङ्क नेपालको साधारणसभा शुक्रवार हुँदैछ ।
साना किसान लघुवित्त वित्तीय संस्थाले सर्वसाधारण समूूहको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचनका लागि विशेष साधारणसभाको आयोजना गरेको छ ।
मेगा बैङ्क नेपालले सातौं वार्षिक साधारणसभा राष्ट्रिय सभा गृह, प्रदर्शनिमार्गमा आयोजना गर्दैछ। सभामा १० दशमलव ७५३९ प्रतिशत बोनस शेयर वितरण गर्ने छ।
लोकप्रिय
भट्टसँग जोडिएका ५६ जनाको सेयर रोक्का गर्न सीआईबीको पत्र: धमाधम विवरण संकलन गर्दै सेबोन, उपासना पौडेल, चिरायु भण्डारीदेखि दिगम्बर झासम्म
सरकारी कर्मचारीको तलब १० प्रतिशतले बढ्यो,कार्यक्षमताको आधारले थप १० प्रतिशत पाइने
विद्युत् महशुलमा भ्याट,उपभोक्ताले बिलमा भ्याट दिनुपर्ने
क्षेत्री सञ्चालक हुँदा हिमालयन रिइन्स्योरेन्सलाई प्रिमियम मूल्यमा आईपीओ निष्कासन अनुमति













प्रतिक्रिया दिनुहोस्