लगानीन्युज/काठमाडौँ : फर्स्ट माइक्रोफाइनान्स आर्थिक वर्ष ७४/७५ को नाफाबाट लाभास प्रस्ताव गर्ने पहिलो कम्पनी भएको छ । नेपाल स्टक एकसेञ्जमा प्राप्त सूचना अनुसार कम्पनीको १४० औ सञ्चालक समितिको बैठकले कुल चुक्ता पुँजीको १२ दशमलव ६३ प्रतिशत नगद लाभास दिने प्रस्ताव गरेको छ।
प्रस्तावित लाभास नेपाल राष्ट्र बैङ्कबाट स्वीकृती र आगामी साधारण सभाबाट पारित हुन् बाँकी छ ।
मङ्गलवार फर्स्ट माइक्रो शेयर ४४८ रुपैयाँमा कारोबार बन्द भएको छ। लाभासको सूचना आएसँगै आज शेयर मूल्यमा तीव्र गिरावट आएको छ। आज फर्स्ट माइक्रोको शेयर मूल्य ९ दशमलव ३१ प्रतिशतले घटेको छ।
लोकप्रिय
सिन्धिया परिवारको सम्पत्ति विवाद टुंगिने चरणमा, पशुपति शमशेरको भागमा १ खर्ब आउने
कानुनी छिद्रतामा टेकेर सूचिकृत संस्थाका सूचनाले सेबोन हैरान: कारबाही गर्न कानुन छैन, हेरेर बसे बजारमा विकृति फैलने चिन्ता
राष्ट्र बैंकले सार्वजनिक गर्यो मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन (पूर्णपाठ)
अर्थमन्त्री वाग्लेसँग किन बढ्दैछ प्रधानमन्त्री शाहको दूरी ?











प्रतिक्रिया दिनुहोस्