Skip to content

नोक्सानी घटाउदै अरुण काबेली पावर लिमिटेड

nabil bank



लगानीन्युज/काठमाडौँ : 
अरुण काबेली पावर लिमिटेडले आर्थिक वर्ष  ७४/७५ को चौथो त्रैमासको  वित्तीय विवरण सार्वजनिक गरेको छ।
सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार कम्पनी १६ लाख १४ हजार नोक्सानीमा छ, आर्थिक वर्ष ७३/७४ मा कम्पनी २८ लाख ४४ हजार नोक्सानीमा थियो। 
कम्पनीले आफ्नो २५ मेवाको आयोजना सम्पन्न नागरेकाले अहिले सम्म विधुत बिक्रीको आय रिपोर्टमा देखिन सकेको छैन।  कम्पनीले अन्य श्रोत बाट भने १३ लाख ६६ हजार आम्दानी गरेको छ। 
कम्पनीको जगेडा कोष भने १ करोड  ५५ लाख ऋणात्मक छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi