लगानीन्युज/काठमाडौँ :
अरुण काबेली पावर लिमिटेडले आर्थिक वर्ष ७४/७५ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।
सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार कम्पनी १६ लाख १४ हजार नोक्सानीमा छ, आर्थिक वर्ष ७३/७४ मा कम्पनी २८ लाख ४४ हजार नोक्सानीमा थियो।
कम्पनीले आफ्नो २५ मेवाको आयोजना सम्पन्न नागरेकाले अहिले सम्म विधुत बिक्रीको आय रिपोर्टमा देखिन सकेको छैन। कम्पनीले अन्य श्रोत बाट भने १३ लाख ६६ हजार आम्दानी गरेको छ।
कम्पनीको जगेडा कोष भने १ करोड ५५ लाख ऋणात्मक छ।
लोकप्रिय
भट्टसँग जोडिएका ५६ जनाको सेयर रोक्का गर्न सीआईबीको पत्र: धमाधम विवरण संकलन गर्दै सेबोन, उपासना पौडेल, चिरायु भण्डारीदेखि दिगम्बर झासम्म
सरकारी कर्मचारीको तलब १० प्रतिशतले बढ्यो,कार्यक्षमताको आधारले थप १० प्रतिशत पाइने
विद्युत् महशुलमा भ्याट,उपभोक्ताले बिलको १३ प्रतिशत थप तिर्नुपर्ने
क्षेत्री सञ्चालक हुँदा हिमालयन रिइन्स्योरेन्सलाई प्रिमियम मूल्यमा आईपीओ निष्कासन अनुमति














प्रतिक्रिया दिनुहोस्