Skip to content

रास्ट्रिय बीमा कम्पनीको लोभ लाग्दो प्रगति ! पुँजी कति वृद्धि गर्न बाँकी ?

nabil bank



लगानीन्युज/काठमाडौँ : राष्ट्रिय बीमा कम्पनीले आर्थिक वर्ष ७४/७५ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।

आर्थिक वर्ष ७४/७५ मा कम्पनीले ५५ करोड ९ लाख रुपैया कमाएको छ।  आर्थिक वर्ष ७३/७४ मा कम्पनीले २३ करोड ७० लाख कमाएको थियो।

कम्पनीको पुँजी २६  करोड छ। बीमा समितिले निर्जीवन बीमा कम्पनीलाई १ अर्ब पुँजीको लक्ष्य दिएकोमा रास्ट्रिय बीमा कम्पनीसो पुँजीको लक्ष्य हासिल गरिसकेको अवस्था छैन । कम्पनीले अझै २७५ प्रतिशतले आफ्नो  पुँजी वृद्धि गर्नु  पर्ने छ।  

  
कम्पनीको प्रति शेयर आम्दानी भने १९० रुपैया ४५ पैसाबाट वृद्धि भएर  २०६ रुपैया ६४ पैसा पुगेको छ। 
कम्पनीले ९३  करोड ७३ लाख कुल बीमा शुल्क आर्जन गरेकोमा २२ करोड ६९ लाख खुद बीमा शुल्क आर्जन गरेको छ। 
कम्पनीले  ८  करोड २९ लाख रुपैया कुल दावी भुक्तानी गरेकोमा ६ करोड ७१ लाख खुद दावी भुक्तानी गरेको छ। 
  

हेरौ चौथो त्रैमासको वित्तीय विवरण :




Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi