Skip to content
Prabhu

अन्तिम समयमा आयो बिक्री चाप ; कारोवार रकम भने ४५ करोड माथि

nabil





लगानीन्युज/काठमाडौँ : 

आज नेप्से परिसूचक 0 दशमलव  ६१ अंकले  वृद्धि भएर १२१० दशमलव ३२ को विन्दुमा  पुगेको छ।  आज ४५ करोड ५२ लाख बराबरको शेयर खरिद बिक्री भयो। नेप्से परिसूचकमा नगन्य वृद्धि देखिएपनि क वर्गको कम्पनीहरु मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने घटेको छ।  
 २:३० सम्म १२१६ सम्म पुगेको बजार त्यसपछि भने बजारमा बिक्री चाप आएको देखिन्छ। 
आज बैंक र उत्पादनमुलक कम्पनीको उपसुचक बाहेक सबै उपसुचकमा घटे। सबै भद्ना धेरै उत्पादन मुलक कम्पनीको उपसुचकमा ३ दशमलव ६ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै ट्रेडीङ्ग उपसुचकमा गिरावट देखियो।  
  
आज सबै भन्दा धेरै नेपाल इन्भेस्टमेन्ट बैंकको  सस्थापक शेयरको  किनबेच भयो। इन्भेस्टमेन्टको  १ करोड ८९ लाख  बराबरको सस्थापक शेयर किनबेच  भयो।  
आज बोतलर्स नेपाल तराईको  शेयर मूल्य सबै भन्दा धेरै ८ दशमलव १० प्रतिशतले बढ्यो भने  ललितपुर फाईनान्सको  शेयर मूल्य  ९ दशमलव ५८  प्रतिशतले घट्यो।  
अन्तिम समयमा आएको बिक्री चाप त्यति सकारात्मक नहुने जानकार बताउछन।  

हेरौ आज धेरै कमाउने १० कम्पनी :

हेरौ आज धेरै गुमाउने  १० कम्पनी :


हेरौ आज धेरै कारोवार भएका १० कम्पनी :


Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal