Skip to content

छिट्टै बुक क्लोज हुन लागेका कम्पनीहरु ; सुची सहित

nabil bank

लगानीन्युज/काठमान्डौ: आर्थिक वर्षको समाप्ति संगै कम्पनीहरुले लाभांस प्रस्ताव संगै साधारण सभा गर्ने क्रम पनि बढ्दै छ। 
बुक क्लोज अघि कायम शेयरधनीले साधारण सभामा भाग लिन पाउने र कम्पनीले अघिल्लो आर्थिक वर्षको संचित मुनाफाबाट प्रस्तावित लाभांस खान पाउने भएकाले यो समयमा शेयर बजारमा चहलपहल बढ्ने गर्दछ।  

हेरौ बुक क्लोज नजिकै आउदै गरेका केही कम्पनीहरु :
(स्पस्ट हेर्न तलको टेबल क्लिक गर्नुस ) 


* भार्गव विकास बैंकले आर्थिक वर्ष ७३/७४ को संचित मुनाफाबाट प्रदान गरेको लाभास 

बुक क्लोज अघि किन्दैमा फाईदा नै हुन्छ भन्ने होइन। बुक क्लोजको दिन बोनस शेयर समायोजन हुने हुदाँ बोनस भन्दै उचालिएको मूल्यमा मरिमेट्नु पनि बेकार हुन सक्छ।  
पहेलोले ढिलो बुक क्लोज  देखाउंछ भने हरियोले सबै भन्दा छिटो 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi