Skip to content

वाणिज्य बैंकहरुमा खराब कर्जा कसको धेरै कसको थोरै ?

nabil bank

लगानीयुज/काठमान्डौ: आर्थिक वर्ष ७५/७६ को प्रथम त्रैमासको वित्तिय विवरण सम्पूर्ण वाणिज्य बैंकहरुले प्रकाशन गरिसकेको अवस्था छ।  बैंकहरुले निस्क्रिय कर्जामा सुधार ल्याउदै आएको अवस्था छ।  *२७ वाणिज्य बैंक मध्य कसैको पनि निस्क्रिय कर्जा प्रतिशत ४ भन्दा माथि नहुनुले पनि बैंकहरुले कर्जा प्रवाहमा जोखिम न्यूनीकरण अपनाएको देखिन्छ । 
वाणिज्य बैंक मध्ये सबै भन्दा धेरै खराब कर्जा कृषि विकास बैंकको छ।  कृषि विकास बैंकको ३ दशमलव ९३ प्रतिशत कर्जा खराब छ भने सबै भन्दा थोरै खराब कर्जा सानिमा बैंकको छ।  सानिमा बैंकको ० दशमलव ०८ प्रतिशत कर्जा खराब छ। 
९ वाणिज्य बैंकको खराब कर्जा एक प्रतिशत भन्दा कम छ भने १ प्रतिशत देखि दुई प्रतिशत खराब कर्जा हुने वाणिज्य बैंकको संख्या १३ वटा छ भने बाँकी ५ वाणिज्य बैंकको खराब कर्जा २ प्रतिशत देखि ४ प्रतिशत को बिचमा छ। 

श्रोत : कम्पनीको आर्थिक वर्ष ७५/७६ को प्रथम त्रैमासको वित्तिय विवरण 
*नोट : रास्ट्रिय वाणिज्य बैंकलाई समावेश गरिएको छैन। 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi