Skip to content

२३ गते बाट सुरु हुने रिले अनसनमा बुटवलबाट पनि आयो साथ

nabil bank
लगानीन्युज/काठमान्डौ: १० बुदे माग सहित लगानीकर्ताले यही मंसिर २३ गते बाट सुरु गर्ने रिले अनसनमा बुटवलका लगानीकर्ताले पनि साथ दिने भएका छन्। 
सरकारी निकायले पुँजी बजार विकास र विस्तारमा ध्यान नदिदा बजार विकास कछुवा गतिमा भएको भन्दै   बुटवलका लगानीकर्ताले शेयर बजारका समस्या गम्भीरताका साथ लिन सरकारलाई आग्रह गरेका पनि छन्। 
” पुँजी बजारको विकास र विस्तारका लागि राज्यले ध्यान नदिदा हामीहरु निकै चिन्तित छौ “; बुटवल स्थित सफल नेपाल इन्भेस्टमेन्टका अध्यक्ष कमल तिवारीले जानकारी दिए।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi