Skip to content

एनएमबि बैंकको बुक क्लोज मिति तय

nabil bank


लगानीन्युज/काठमान्डौ : एनएमबि  बैंकले २३ औ वार्षिक साधारण सभा यही पुस २६ गते गर्ने भएको छ। बैंकले साधारण सभामा १० प्रतिशत बोनस शेयरका साथै २० प्रतिशत नगद लाभांशको प्रस्ताव लैजादै छ। साधारण सभा प्रयोजनका लागि यही पुस १०  गते देखि बुक क्लोज मिति तय गरेको छ। पुष ९  गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांस प्राप्त गर्ने छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi