लगानीन्युज/काठमान्डौ : एनएमबि बैंकले २३ औ वार्षिक साधारण सभा यही पुस २६ गते गर्ने भएको छ। बैंकले साधारण सभामा १० प्रतिशत बोनस शेयरका साथै २० प्रतिशत नगद लाभांशको प्रस्ताव लैजादै छ। साधारण सभा प्रयोजनका लागि यही पुस १० गते देखि बुक क्लोज मिति तय गरेको छ। पुष ९ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांस प्राप्त गर्ने छन् ।
लोकप्रिय
भट्टसँग जोडिएका ५६ जनाको सेयर रोक्का गर्न सीआईबीको पत्र: धमाधम विवरण संकलन गर्दै सेबोन, उपासना पौडेल, चिरायु भण्डारीदेखि दिगम्बर झासम्म
सरकारी कर्मचारीको तलब १० प्रतिशतले बढ्यो,कार्यक्षमताको आधारले थप १० प्रतिशत पाइने
विद्युत् महशुलमा भ्याट,उपभोक्ताले बिलको १३ प्रतिशत थप तिर्नुपर्ने
क्षेत्री सञ्चालक हुँदा हिमालयन रिइन्स्योरेन्सलाई प्रिमियम मूल्यमा आईपीओ निष्कासन अनुमति













प्रतिक्रिया दिनुहोस्