Skip to content
Prabhu

स्वाबलम्बन लघुवित्त को साधारण सभा तथा बुक क्लोज मिति तय

nabil



लगानीन्युज/काठमान्डौ : स्वाबलम्बन लघुवित्तले आफ्नो १७ औ वार्षिक साधारण सभा यही पौष २६ गते काठमाडौँमा गर्ने भएको छ। लघुवित्तले साधारण सभामा २५ प्रतिशत बोनस शेयर तथा  ११  दशमलव ८४ प्रतिशत नगद लाभांस को प्रस्ताव लैजादै छ।


साधारण सभा प्रयोजनका लागि कम्पनीले यही पौष १० गते  देखि  बुक क्लोज मिति तय गरेको छ। पुष ९  गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांस प्राप्त गर्ने छन्।
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal