Skip to content

नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक को साधारण सभा तथा बुक क्लोज मिति तय

nabil bank



लगानीन्युज/काठमान्डौ :नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक ले आफ्नो वार्षिक साधारण सभा यही पुस ३०  गते गर्ने भएको छ। बैंकले साधारण सभामा १ प्रतिशत बोनस र ६ दशमलव ४२ प्रतिशत नगद लाभांस को प्रस्ताव लैजादै छ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले यही पुस १७ गते बुक क्लोज मिति तय गरेको छ। पुष १६ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांस प्राप्त गर्ने छन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi