लगानीन्युज/काठमान्डौ: लगानी स्कुलको आयोजनामा यही पुष २७ र २८ गते शेयर तालिम आयोजना हुने भएको छ। तालिम नयाँ ठिमीमा आयोजना हुने भएको छ।
तालिममा सहभागी हुन ९८४९०५६१६१ मा सम्पर्क गर्न सकिने छ। अथवा तलको लिंकमा भएको फर्म भर्न सकिने छ। https://form.jotform.me/80722601580450
प्रतिक्रिया दिनुहोस्