Skip to content

नेपाल पुँजी बजार लगानीकर्ता संघले धादिङमा पुष २० गते अन्तरक्रिया कार्यक्रम गर्दै

nabil bank

लगानीन्युज/काठमान्डौ: नेपाल पुँजी बजार लगानीकर्ता संघले यही पुष २० गते शुक्रबार धादिङमा “वर्तमान शेयर बजारका अवसर र चुनौतीहरु” विषयक एक दिने अन्तरक्रिया कार्यक्रम आयोजन गर्ने भएको छ। धादिङ उद्योग वाणिज्य संघको सभाहलमा कार्यक्रम संचालन हुने आयोजकले जानकारी दिएको छ।
राधा पोखेरेल अध्यक्ष रहेको नेपाल पुँजीबजार लगानीकर्ता संघले राजधानी बाहिर एक दिने अन्तरक्रिया कार्यक्रम गर्दै आएको छ। 
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi