Skip to content

तारागाउँ रिजेन्सी होटल्सको लाभांस प्रस्ताव

लगानीन्युज/काठमाडौँ : तारागाउँ रिजेन्सी होटल्सको संचालक समितिको बैठकले लाभास प्रस्ताव गरेको छ। १२ प्रतिशत ( कर सहित १२ दशमलव ६३१ ) नगद लाभांस दिने निर्णय संचालक समितिले गरेको छ।

प्रस्तावित लाभांस साधारणसभाबाट स्वीकृत भए पछी लागु हुने गरि वितरण गर्ने निर्णय भएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life