Skip to content

नेपाल इन्भेष्टर्स फोरमको अध्यक्षमा छोटेलाल रौनियार


लगानीन्युज/काठमान्डौ:नेपाल इन्भेष्टर्स फोरमको कार्यसमिति बैठकले फोरमका अध्यक्ष अम्बिका प्रसाद पौडेलको राजिनामा स्वीकृत गरेको  छ । अध्यक्षको राजिनामासंगै रिक्त अध्यक्ष पदमा फोरमका बारिष्ठ उपाध्यक्ष छोटेलाल रौनियारलाई बाँकी कार्यकालको लागि नियुक्त गरिएको फोरमले जनाएको छ ।
“लगानीकर्ताको हक हित र पुँजी बजारको विकास र विस्तारको लागि विगत देखि नै निस्वर्था काम गर्दै आएको छु। अब झन् जिम्मेवारी बढेको छ, अब  लगानीकर्ता साथीहरुको  सल्लाहा र सुझाव लिएर लगानीकर्ता मैत्री नभएका नीति नियम सुधारका लागि नियामक निकायहरु संग समन्वय गरी काम गर्ने छु”   लगानीन्युज संग कुरा गर्दै नवनियुक्त अध्यक्ष रौनियारले जानकारी दिए। 
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi