काठमाडौं। नेपाल राष्ट्र बैंकले जागिर खुलेको छ । राष्ट्र बैंकले ९ वटा पदमा ६७ जनाको आवेदन मागेको हो ।
सहायक निर्देशकदेखि सहायक द्वितीयसम्मका पदका लागि दरखास्त माग गरिएको छ । अनलाइनमार्फत माघ ४ गतेसम्म आवेदन दिन सकिनेछ ।
धनुषा-१ का रास्वपा उम्मेदवार साहको उम्मेदवारी खारेज, ८ पटक बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा
रास्वपाको चितवन भेलाः हरि ढकालको माइक काटियो, बालेन भन्छन्– बोल्नै दिँदैनन् यार..
काठमाडौं महानगरले सुरु गर्यो ४० सहकारीको अनुगमन, १४ प्रकारका कागजात तयार राख्न निर्देशन
बल्ल फरक पोसाकमा देखिए रास्वपाका वरिष्ठ नेता बालेन (तस्विरसहित)
प्रतिक्रिया दिनुहोस्